प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा एकको मृत्यु

२०८०-०२-३१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-८, होक्से बस्ने अन्दाजी ३० वर्षीया कबिता बि.क.ले स्थानिय डेरीबाट ल्याएको दही खाली पेटमा खाई बिरामी भई तत्काल पाँचखाल पोलिक्लिनिकमा उपचारको लागी लगि सामान्य उपचार पश्चात धूलिखेल अस्पतालमा ल्याएकोमा निज उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार