प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा विषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने अन्दाजी वर्ष १८ को रोसन कार्कीले आफ्नै घरमा (MILQUAT) नामक झारमार्ने बिषादी सेवन गरी बिरामी भई उपचारको लागी चुरेहिल अस्पताल ल्याएकोमा थप उपचारको लागी पुरोनो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार