प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एकको मृत्यु

२०७९-११-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-९, कुशुमबोट स्थित खोल्सामा ईपिलिपिको रुखमा जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्व नगरपालिका ५ बस्ने अन्दाजी ५५ वर्षीय मेख बहादुर भुजेल नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार