प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१४ स्थीत ठुलो खिरखिरे जङ्गलमा जिल्ला धनुषा, मिथिला नगरपालिका-११ बस्ने अन्दाजी ३२ वर्षीय राजन माझी घाँस दाउराको लागी घरबाट निस्की हिडेकोमा रातीसम्म घर नआए पश्चात आफन्त तथा स्थानियले खोजतलास गर्दै जाने क्रममा निज मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार