प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०२-१९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१०, खर्कचौर नेपालीटोल बस्ने लोक बहादुर दमाईको श्रीमती वर्ष अन्दाजी ३५ कि रबिना दमाई आफ्नै घर देखि पछाडी रहेको काठको बलोमा नाईलनको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार