प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा लास फेला

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी किनारमा हाल नाम थर वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुष व्यक्तिको लास नारायणी नदीले बगाई ल्याएको छ भन्ने खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय, नारायणगढ र विपद व्यवस्थापन सहितको प्रहरी टोली खटि गई मुचुल्का तथा अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार