प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा लास फेला

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, पोखरा बसपार्क पछाडि नारायणी नदी किनारमा हाल नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुष व्यक्तिको लास नदीले  बगाई ल्याएको छ भन्ने  जानकारी प्राप्त हुना साथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली खटि गई मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार