प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत फेला

२०८०-०९-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५, भोटेयमुना बस्ने अन्दाजी ५० वर्षीया की बसुम डोल्मा लामा खेतमा जान्छु भनी घरबाट निस्कि हिडेकोमा खोजतलास गर्दै जाने क्रममा आफ्नै घरबाट अन्दाजी १ किलोमिटर दक्षिण तर्फको बारीमा घोप्टो अवस्थामा टाउकोको पछाडिको भाग जङ्गली जनावरले खाएको जस्तो देखिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार