महिला मृत अवस्थामा फेला
२०८३-०५-२९
- A
- A-
- A+
मिति
२०८३।०५।२९ गते अन्दाजी १४:२० बजेको समयमा जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ७ ओडारे बस्ने भक्त बहादुर माझीको श्रीमती वर्ष अन्दाजी ५५
की सुदु माझी ऐ. १३:३० बजे नुहाउन तामोकोशी नदिमा हिँडेकोमा
नुहाउने क्रममा नदिले बगाई ऐ. मन्थली न.पा.वडा नं. ७ ओडारे मन्थलीघाट झोलुङ्गे पुल
नजिकै तामाकोशी नदि किनारामा मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित
थप अनुसन्धान कार्य भईरहेको छ ।