प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डीएको अवस्थामा मृत फेला

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङलेख गाउँपालिका-४, बर्ने गौरी खोला बस्ने यम बहादुर श्रेष्ठको छोरा वर्ष २२ को  नारायण श्रेष्ठ घर देखि अन्दाजी १.५ कि.मि. उत्तर तर्फ रहेको बर्ने खोला सामुदायिक वनको खोचमा ढालेकटुसको रूखमा नाईलनको डोरीले पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको थियो ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ  ।


सम्बन्धित समाचार