प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी ३१ वर्षीय पुरूषको मृत्यु

२०८३-०१-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-, देउराली स्थित जंगलमा धरमपानी बस्ने सुब्बे मिजारको छोरा र्ष अन्दाजी ३१ को सुवास मिजार सालको रुखमा सर्टको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार