प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा लाश फेला

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-६, कालीखोला नजिक जिल्ला गोरखा, गोरखा नगरपालिका-८, कटेल डाँडा बस्ने ६६ वर्षीय हरि प्रसाद कट्टेल त्रिशुली नदीको किनारमा घोप्टो अवस्थामा मृत लाश फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार