प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा बेवारिसे लास फेला

२०८०-०३-०५

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४, कुरिन्टार स्थित त्रिशुली नदीमा हाल नामथर र वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरूष व्यक्तिको लास सडिगलि सकेको अवस्थामा मृत फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार