प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share

काभ्रे पाँचखाल नगरपालिका-३, जनपाडी बस्ने कृष्ण प्रसाद लुईटेलको छोरी वर्ष २१ की सृष्टि लुईटेलले आफ्नै २ तले पक्की घरको दोस्रो तल्लाको पङ्खाको हुकमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार