प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी एकको मृत्यु

२०८०-११-२९

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-१३, आरुबोटे बस्ने अन्दाजी ७३ वर्षीय सनमान थापा क्षेत्री घर नजिकै रहेको कुटमेरोको रूखको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भई स्थानियले उपचारको लागी धुलिखेल अस्पताल ‍लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार