प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०३-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका वडा -९ खरङगा स्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्र भित्र गस्ती टोलीले भारी बोकी  पैदल हिनिरहेको जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने बर्ष अन्दाजी- ५१ को बिक्रम सिंतान र सोही स्थान बस्ने बर्ष अन्दाजी- ४८ को गोकर्ण मोक्तानलाई नियन्त्रणमा लिई चेकजाच गर्दा लागुऔषध गाजाँ तौल गर्दा १६५ (एक सय पैसठ्ठी) किलो ग्राम भएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार