फरार कैदी पक्राउ ।
२०८३-०५-२४
- A
- A-
- A+
मकवानपुर,
जेन्जि आन्दोलनमा भीमफेदी कारागार मकवानपुरबाट फरार भएको डाँका चोरी
मुद्धाको कैदी जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका-१३ वनस्पती बस्ने पदम
बहादुर तितुङको छोरा अन्दाजी वर्ष-३९ को सन्त बहादुर तितुङलाई घर नजिकै बाटोमा
हिडिरहेको अवस्थामा पक्राउ गरेको ।