प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८२-०२-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४, कौसलटार बस्ने वर्ष अन्दाजी ३५ को दुर्गा बहादुर श्रेष्ठ घरबाट अन्दाजी १ कि.मि. दक्षिणमा पर्ने च्याउकोट सामुदायिक वनमा सालको रुखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार