प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८३-०३-३१

  • A
  • A-
  • A+
Share

धादिङ, नेत्रावती डबजोङ गाउँपालिका-५, पुजारीडाँडा स्थित बस्ने कृष्ण प्रसाद रिमालको छोरा वर्ष ३९ को रमेश प्रसाद रिमाल आफ्नै घरको आफु सुत्ने कोठामा रहेको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार