प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

गैडाको आक्रमणबाट एकको मृत्यु

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२३ स्थित हरियाली सामुदायिक बनमा जिल्ला चितवन, भरतपुर महानगरपालिका-२५ घर भएका ६० वर्षीय झन्डिल बोटे उक्त सामुदायिक बनमा नुउरो टिप्ने क्रममा अचानक गैडाले आक्रमण गरी घटनास्थलमा नै मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
५,७५० लागुऔषध ट्याबलेट सहित २ जना मनिस नियन्त्रणमा
२०८२-०१-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बाराको सिम्रनगढबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१च १४३८ नं.को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको लागुऔषध TEERSCEN-5 लेखेको TRAMADOL HYDROCHLORIDE CAPSULE I.P 50 mg लेखेको एकिन गर्दा ५,७५० (पाँच हजार सात सय पचास) पत्तामा ५७,५००।– (सन्ताउन्न हजार पाँच सय) ट्याबलेट फेला परेको । उक्त लागुऔषध सहित गाडी र गाडी चालक जिल्ला बारा पचरौता नगरपालिका-७, बेनौली बस्ने वर्ष अन्दाजी २४ को जयनाथ पासवान र सह-चालक सोहि बस्ने वर्ष अन्दाजी २३ को सुनिल पटेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको ।

लागुऔषध सहित गाडी चालक नियन्त्रणमा
२०८२-०१-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बारा अमलेखगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नं. को (यात्रु नभएको खाली) सुमो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छत माथी रहेको बैकल्पिक टायर भित्र प्वाल पारी बोरामा लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX लेखेको १०० ML को २२५ बोतल फेला परेको । गाडी र चालक जिल्ला पर्सा बहुदरमाई नगरपालिका-९, बस्ने वर्ष अन्दाजी २४ को मुमताज मियालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको ।