प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा बरामद

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-५, दराई चोक स्थित बस्ने ३४ वर्षीय झमकिलया दराईको घरमा लागुऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने सूचना प्राप्त हुन साथ खानतलासी गर्दा लुकाई छिपाई राखेको जम्मा ८९० ग्राम लागुऔषध गाँजा फेला परेको थियो र निजलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार