प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-१, अम्बा स्थित बस्ने ५५ वर्षीया सुमिन्त्रा वि.क. आफु सुत्ने कोठाको बलोमा सल प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार