प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भीरबाट लडी एकको मृत्यु

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल गाउँपालिका-, ढाडखर्क बस्ने अन्दाजी ५० वर्षीया कान्छी माया तामाङ ढाडखर्क भीरको गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार