प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेख गाउँपालिका-६, माझिटार बस्ने अन्दाजी ६८ वर्षीया विन्दा श्रेष्ठ घर नजिकै रहेको डुम्रिको रूखमा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार