प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-२९

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-८, चालिसे स्थित ईलाका प्रहरी कार्यालय, गजुरीबाट प्र.ब.ना.नि को कमाण्डमा खटिएको टोलीले सोहि वडा नं. २ बस्ने वर्ष २९ को रविन दोङ तामाङले बोकिरहेको झोला शंका लागी चेकजाँच गर्दा झोला भित्र १० किलो लागुऔषध गाँजा फेला परेकोथियो । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार