प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-६ भिमफेदी बजार बस्ने मनु दास बानियाको श्रीमती वर्ष ३० की रमा भ्लोन(तामाङ) आफ्नै घरको सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

सम्बन्धित समाचार