चितवनमा मानिस झुण्डी मृत्यु
२०८२-०२-२९
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-२, भट्ट चोक बस्ने अन्दाजी ४४ वर्षीय रङ्गलाल बि.क. आफ्नै घरको साइडमा रहेको ट्वाईलेटमा राखेको बाँसको बलोमा कपडाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।