प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदीमा बेवारिसे लास फेला

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-२, गजुलीदह स्थित सुनकोशी नदीको किनारमा सुनकोशी नदीले बगाएर ल्याएको हाल नामथर र वतन नखुलेको अन्दाजी वर्ष ८/९ को बालकको सडिगलीसकेको लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार