प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली र नुवाकोटमा झुण्डी मृत्यु

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४, ज्यामिरे बस्ने ७० वर्षीय गोमान सिंह स्याङतान आफ्नै घरको कोरामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, लिखु गाउँपालिका-३, हावाडा बस्ने अन्दाजी १३ वर्षीय सरोज राई आफ्नै घर देखी अन्दाजी ६० मिटर तल बारीको पाटोमा रहेको कपुरको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार