प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोक र दोलखामा मानिस झुण्डी मृत्यु

२०८०-०८-१९

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-२, भकुण्डे बस्ने अन्दाजी ६० वर्षीय ब्रज बहादुर तामाङ आफ्नै घरको बार्तलीको रेलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, गौरीशंकर गाउँपालिका-३, डाँडाखर्क बस्ने अन्दाजी वर्ष १९ को फुसागे शेर्पा आफ्नै घरको सुत्ने कोठाको निदालमा आफ्नै सर्टको पाँसो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार