प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा पुरुष मृत अवस्थामा फेला

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२२, राप्ती खोलामा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने वर्ष २९ को निगम महतो मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार