प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-११-२६

  • A
  • A-
  • A+
Share

धादिङ, गंगाजमुना गाउँपालिका-७, अधेरी खोला स्थित बस्ने जिल्ला कास्की, सल्यान गा.बि.स.१ बस्ने अन्दाजी २९ वर्षीय सोम पौडेल अधेरी खोला गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार