प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-४, थोत्रो घडेरी बस्ने ५६ वर्षीय शिव प्रसाद श्रेष्ठ आफ्नै घरको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार