प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०९-०५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-६, घर भई हाल मण्डनदेउपुर नगरपालिका-७, ठुलोचौर स्थित निजको भाईको घरमा  बस्दै आएकी ७० वर्षीया सानुमाया लामा भान्छा कोठामा मृत अवस्थामा रहेको, घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार