प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा विषादी सेवनबाट एकको मृत्यु

२०८०-१०-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्चि नगरपालिका-१३, फट्कशिला बस्ने ४० वर्षीय नबराज दंगालले SAC505 नामकको विषादी सेवन गरी अशक्त भई उपचारको लागि मेलम्ची नगर अस्पताल ल्याईएकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार