प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०१-१७

  • A
  • A-
  • A+
Share

मिति २०८१/०१/१५ गते बिहान अन्दाजी ०८:३० बजेको समयमा काठमाण्डौ बुढानिलकण्ठ नगरपलिका-९ बस्ने देवि प्रसाद दाहालको छोरा अन्दाजी वर्ष २७ को हरि शंकर दाहाल घरबाट भक्तपुर जान्छु भनि हिनेकोमा आज अन्दाजी ०७:४० बजे काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ चौकोट जँगलमा सेती काठको रुखमा कपडाको ज्याकेटको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार