प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-०५-०९

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-२ गुम्वाडाँडा स्थित बस्ने चन्द्रमाया तामाङ को श्रीमान वर्ष ५० की सोमान तामाङ घर नजिकै रहेको दारको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार