प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस मृत अवस्थामा फेला

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-४, जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा हाल नाम थर वतन नखुलेको अन्दाजी २५ वर्षीय जस्तो देखिने पुरुष ब्यक्तिको मुख र छातीमा फलामको तारले रूखमा बाधिँ आगो लगाएको अवस्थामा मृत लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार