प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी ३० वर्षीय परुषको मृत्यु

२०८२-०६-१५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, बलौटे स्थित बस्ने भिम बहादुर तिवारीको छोरा वर्ष अन्दाजी ३० को राजन तिवारीले आफ्नो घरको आगनसगै जोडिएको चौरमा दशैंको लागि थापेको पिङको डोरीले घाँटीमा पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार