नुवाकोटमा झुण्डी एकको मृत्यु
२०८२-०१-२४
- A
- A-
- A+
नुवाकोट, तारकेश्वर गाउँपालिका-६, भमरा बस्ने अन्दाजी वर्ष ४० को डम्बर बहादुर तामाङ
घर भन्दा २०० मिटर टाढा रहेको आफ्नै बारीको टाँकीको रुखमा नाम्लोको डोरीले पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।