प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छहराबाट लडी एकको मृत्यु

२०८०-०२-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-३, झाक्रीखोरिया खोलाको किनारामा जिल्ला चितवन, राप्ती नगरपालिका-६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौला माथी छहराबाट लडी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार