मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०४-०५
- A
- A-
- A+
जिल्ला धादिङ बेनिघाट
रोराङ गाउँपालिका-६ स्यादुल स्थित बस्ने खड्क बहादुर बि.क.को छोरा अन्दाजी वर्ष २४
को सुरज बि.क. आफ्नै घरको आफु सुत्ने कोठाको दलीनमा पछ्यौरीले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।