प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१, देवीस्थान बस्ने सुजल तामाङको श्रीमती वर्ष २५ कि शान्ती माया तामाङले आफ्नै घरको वाँसको डाडामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार