प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-१६

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-११, ज्यामरुङ बस्ने २३ वर्षीय जिबन नगरकोटीले नुभान नामक बिषादी सेवन गरी अशक्त भई उपचारको लागी जिल्ला अस्पताल, धादिङ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनसुन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार