चितवनमा मानिस झुण्डी मृत्यु
२०८१-०९-२९
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-३, पुरानो पर्सौनि बस्ने वर्ष १५ को सम्प्रेस वल आफ्नै घरको आफु सुत्ने कोठाको पङ्खामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।