प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झण्डी मृत्यु

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-७, बगैँचा स्थित आफ्नै ठुली आमाको घरमा बिगत ५/६ वर्ष देखी बस्दै आएकी जिल्ला नुवाकोट, तार्केश्वर गाउँपालिका-२, तारुगा बस्ने अन्दाजी १८ वर्षकी अनिता मजकोटी आफु सुत्ने कोठामा पंखा झुण्ड्याउने फलामको रडमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार