प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी १८ वर्षीय महिलाको मृत्यु

२०८२-११-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-१२, दसघरे सिरान बस्ने सुजन भ्लोनको श्रीमती वर्ष अन्दाजी १८ की मनिका बल आफ्नै गोठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार