प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-९ पण्डितपौवा स्थित बस्ने वर्ष ४० को रमेश परियारले घरबाट अन्दाजी २०० मिटर पश्चिममा रहेको गोरेटो बाटोको छेउमा रहेको चिलाउनेको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार