प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत फेला

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-११, नवजिवन टोल बस्ने ४६ वर्षीया गंगा कुमाल आफ्नै घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार