प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा झुण्डी ६३ वर्षीय पुरूषको मृत्यु

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

रसुवा, आमाछोदिङ्मो गाउँपालिक-४, स्योगाउँ स्थित बस्ने वर्ष अन्दाजी ६३ को सन्डु तामाङ आफ्नै  घरको भान्सा कोठा भित्रको काठको बलोमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार